|रोज डे प्रेम प्रस्ताव गर्ने, आफ्नो भावना व्यक्त गर्ने, वा कुनै सम्बन्धलाई अझ मजबुत बनाउने अवसरको रूपमा मनाइन्छ
रोज डे (Rose Day) प्रत्येक वर्ष ७ फेब्रुअरी मा मनाइन्छ। यो भ्यालेन्टाइन वीक को पहिलो दिन हो र प्रेम, मित्रता, र सम्मान व्यक्त गर्न गुलाब दिने परम्परा रहिआएको छ।